Posts

Showing posts from June, 2008

टप टेन +२ कलेज: २००८

Image
१ दर्जामा अब्बल -प्रसादी एकेडेमी, मानभवन, ललितपुर २ साच्चिकै मोडल -काठमाडौमोडेल कलेज, बागबजार, काठमाडौ ३ कुशलताको सङ्गम -सेन्टमेरिज स्कुल, जावलाखेल, ललितपुर ४ पढाइ जति, अनुशासन त्यति -युनाइटेड एकेडेमी, ललितपुर ५ साइन्समा सर्वोत्कृष्ट -नेसनल स्कुल अफ साइन्सेस, लैनचौर काठमाडौ ६ राम्रो पूर्वाधार, कम विधार्थी -लिटिल एन्जल्स, हात्तीवन, ललितपुर ७ पोखराको सान -सगरमाथा उच्च मावि, महेन्द्रपुल, पोखरा ८ व्यवस्थापनमा राम्रो -जेभियर एकेडेमी, लाजिम्पाट, काठमाडौ ९ मध्यमवर्गको रोजाइ -भीएस निकेतन, मीनभवन, काठमाडौ १० समग्र विकासको शैली -काठमाडौडनबस्को, नया“बानेश्वर, काठमाडौ

धन्यबाद साहसी कमल

Image
पोखरा १२ असार- भर्खर १२ बर्षमा प्रवेश गरेका कमल नेपाली ले साचै एउटा अदम्य साहस देखाई सबै लाई चकित पारेका छन। प्रसंग पोखरा की अढाई बर्षिया बालिका आराधना प्रधान को हो। जसलाई उद्दार गारी पुर्नर्जन्म दिने काम गरेका छन बहादुर कमल नेपाली ले। अढाई बर्षिया बालिका आराधना सेती को खोचमा खसेको २१ घंटा भाई सकेको थियो। काठमांडू बाट आएको नेपाल कयानोनियंग शंघका पांच विशेशज्ञ प्रविधिकले करिव चार घंटा उद्दार गारे। एकपछि आर्को गर्दै हर परक्रिया बिफल हुदै गए पछी सबै जना नीरस हुदै गए।अन्त्यमा अशोभाविक शाहस भएका कमल ले खोच माँ पस्ने आट देखाए। सबै जनालाई डर लागी रहेको थियो तरकमल भने नडराई खोच भित्र पसे। पसेको केही समयमै उनले बलिको को सफल उद्दार गरे। उनको यस्तो साहस लाई कदर गर्दै विभिन्न संघ-संस्थाले सम्मान र सहयोग गरेको छन। सम्झना होस बालक कमल नेपाली जस्तै हामी पनी सबै साहसी बन्न सिके कसो होला। - फिल्ड अंडर - समाचार र विचार

अब बल्ल विधार्थी ले राहत पाए।

विधार्थी लाई ४५ प्रतिशत छुट। मंगलबार असाढ़ ९ - सार्वजनिक यातायात मा ४५प्रतिशत छुटको सहमति पछि विधार्थी ले आन्दोलन फिर्ता लिएका छन। भाडादारमा छुट लगायत १० बूंदामा सहमति भायपछि विधार्थीले आन्दोलन फिर्ता लिएका छन। यस अघि सरकारले ४३ पर्तिशत छुट दिने निर्णय गरेको थियो। विधार्थी ले त्यों अपुगभएको भन्दै आन्दोलन जरी राखेपछि सरकारले बढाई ४५ प्रतिशत पुरयाको हो।

एस. एल. सी. नतीजा प्रकाशन:२०६५

Image
काठमाडौं, असार ८ - परीक्षा निणन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसीको नतिजा आइतबार र्सार्वजनिक गरेको छ। नियमित र एक्जाम्टेडतर्फगरी २ लाख १५ हजार २४ परीक्षार्थी उत्तर्ीण्ा भएका छन् । नियमिततर्फ६३दशमलव ७३ र एक्जाम्टेडतर्फ३२ दशमलव २४ प्रतिशत उत्तर्ीण्ा भएका हुन् । नियमिततर्फ१ लाख ९५ हजार ६ सय ८९ र एक्जाम्टेडतर्फ१९ हजार ३ सय ३५ उत्तर्ीण्ा भएका छन् । चैत ४ देखि १४ गतेसम्म भएको परीक्षामा ३ लाख ६७ हजार ४१ जना सामेल थिए । यस पटक कक्षा १० को पाठ्यपुस्तकबाट मात्र प्रश्न सोधिएकाले उत्तर्ीण्ा प्रतिशत बढेको परीक्षा नियन्त्रक हर्कप्रसाद श्रेष्ठले बताए । 'दस कक्षाबाट मात्र प्रश्न निकालिएको र पहिलेका वर्षा जस्तो द्वन्द्वको असर नभएकाले उत्तर्ीण्ा प्रतिशत बढेको हुनसक्छ,' उनले भने । उत्तर्ीण्ामध्ये नियमिततर्फछात्र ६८ प्रतिशत र छात्रा ५९ प्रतिशत छन् । नियमिततर्फउत्तर्ीण्ामध्ये ९ हजार ८ सय ८२ जना विशिष्ट श्रेणी प्राप्त छन् । यसैगरी प्रथम श्रेणीमा ७४ हजार ७ सय ७, सबैभन्दा धेरै दोस्रो श्रेणीमा १ लाख ५ हजार ५ सय ९२ र तृतीय श्रेणीमा ५ हजार ५ सय ८ छन् । एक्जाम्टेडतर्फपहिलो श्रेणीमा ६ सय ३५, दोस्रोमा १