Posts

Showing posts with the label ओलंपिक-२००८

Beiging Olympic 2008

Image
२००८ -०८-०८- खेलकूद को महासंग्राम मानिने ओलंपिक गेमको १७ ओँ ग्रीष्मकालीन संस्करण चीन को राजधानी बेइजिंग मा शुक्रबार सुरु भएको छ। अहिलेसम्मकै इतिहास लाई तोड्दै चीन ले ओलंपिक भब्य रुपमा उदघाटन गर्यो। उदघाटन मा रंगशाला नै प्रमुख बिशेषता थियो ९१ हजार दर्शक आताउने उक्त रंगशाला ४० करोड़ अमेरिकी डलर लगत मा निर्माण भएको थियो। बिश्वका करीब १०,००० खेलाडी को सभागिता हुने उक्त प्रतियोगिता मा नेपाल का आठ खेलाडी ले बिभिन्न बिधा मा प्रतिस्पर्धा गर्ने छन। प्रतियोगिता मा सफलताको लगी हार्दिक सुभकामना।