Posts

Showing posts with the label समाचार अपडेट

ओबामा लाई बधाई

Image
Barack Obama clinched victory Tuesday night in the Democratic presidential race, defeating Hillary Clinton after a marathon primary campaign and becoming the first black nominee for the White House in American history. Mr. Obama, a 46-year-old rookie senator from Illinois, effectively wrapped up the nomination following a surge of endorsements from Democratic superdelegates and after receiving a clutch of ‘pledged delegates' awarded after two final primaries in South Dakota and Montana. "Tonight, I can stand before you and say that I will be the Democratic nominee for President of the United States," Mr. Obama told supporters in St. Paul, Minn. "America, this is our moment. This is our time. Our time to turn the page on the policies of the past." Obama annouces the media, after he wins the election.

धन्यबाद साहसी कमल

Image
पोखरा १२ असार- भर्खर १२ बर्षमा प्रवेश गरेका कमल नेपाली ले साचै एउटा अदम्य साहस देखाई सबै लाई चकित पारेका छन। प्रसंग पोखरा की अढाई बर्षिया बालिका आराधना प्रधान को हो। जसलाई उद्दार गारी पुर्नर्जन्म दिने काम गरेका छन बहादुर कमल नेपाली ले। अढाई बर्षिया बालिका आराधना सेती को खोचमा खसेको २१ घंटा भाई सकेको थियो। काठमांडू बाट आएको नेपाल कयानोनियंग शंघका पांच विशेशज्ञ प्रविधिकले करिव चार घंटा उद्दार गारे। एकपछि आर्को गर्दै हर परक्रिया बिफल हुदै गए पछी सबै जना नीरस हुदै गए।अन्त्यमा अशोभाविक शाहस भएका कमल ले खोच माँ पस्ने आट देखाए। सबै जनालाई डर लागी रहेको थियो तरकमल भने नडराई खोच भित्र पसे। पसेको केही समयमै उनले बलिको को सफल उद्दार गरे। उनको यस्तो साहस लाई कदर गर्दै विभिन्न संघ-संस्थाले सम्मान र सहयोग गरेको छन। सम्झना होस बालक कमल नेपाली जस्तै हामी पनी सबै साहसी बन्न सिके कसो होला। - फिल्ड अंडर - समाचार र विचार

अब बल्ल विधार्थी ले राहत पाए।

विधार्थी लाई ४५ प्रतिशत छुट। मंगलबार असाढ़ ९ - सार्वजनिक यातायात मा ४५प्रतिशत छुटको सहमति पछि विधार्थी ले आन्दोलन फिर्ता लिएका छन। भाडादारमा छुट लगायत १० बूंदामा सहमति भायपछि विधार्थीले आन्दोलन फिर्ता लिएका छन। यस अघि सरकारले ४३ पर्तिशत छुट दिने निर्णय गरेको थियो। विधार्थी ले त्यों अपुगभएको भन्दै आन्दोलन जरी राखेपछि सरकारले बढाई ४५ प्रतिशत पुरयाको हो।